सामाजिक अभियन्ता मोडल डिएस थापा टाईगर योङ्ग स्टार कल्ब अापाकालिन राहत कोष सहयोग

सामाजिक अभियन्ता मोडल डिएस थापा  टाईगर योङ्ग स्टार कल्ब अापाकालिन राहत कोष सहयोग

कृष्ण गुप्ता। मलेसिया अत्यन्तै निष्ठा र समर्पणका साथ बिगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय भइ विभिन्न क्षेत्रमा योगदान गर्दै आउनु भएका डि एस थापा ज्यू बात “टाईगर योङ्ग स्टार आपाकालीन राहत कोष सहयोगार्थ मा आर्थिक सहयोग गर्नु भएको छ।

टाईगर योङ्ग स्टार क्लब का अध्यक्ष समेत रहनु भएका मोडल तथा भलिबल खेलाडी सामाजिक अभियन्ता स्वच्छ मनका धनी,कर्मष्ठ,निष्ठावान, आदरणीय व्यक्तित्व ।

श्री डि एस थापा ज्युले, “टाईगर योङ्ग स्टार साझा अभियान” मा विभिन्न ठाउँ मा दुःख कष्ट तथा विभिन्न रोग बात पीडित रहनु भएका मानिस हरुलाई सहयोग गर्न को लागि चलाइएको यस अभियान मा डि एस थापा ज्यू ले मलेसिया (Rm.555) नेपाली नेरु.१५५५५ सहयोग गर्नु भएको हो ।

उहाँ “नेपाली कलाकार संघ मलेसिया”को महासचिव तथा “हाम्रो सांगीतिक मञ्च गुल्मी” को प्रमुख सल्लाहकार पनि हुनुहुन्छ।केही महिना अगी खेलकुद र मोडलमा व्यस्त डिएस थापा अहिले कोभिड १९ले गर्दा लकडाउन ।

दुःख पाउनु भएका पीडित हरू लाई राहत वितरण र उद्धार गर्दै सामाजिक काममा व्यस्त भएको देखिरहेका छौं ,उहाँ को यस कार्य लाई उच्च सम्मान सहित हार्दिक धन्यवादका साथै यहाँको उज्ज्वल भविष्य, दीर्घायू, सु-स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *