आईडलकि निलिमाको नयाँ गित यस्तो बन्यो नेपाल – भिडियो

आईडलकि निलिमाको नयाँ गित यस्तो बन्यो नेपाल – भिडियो

आफ्नो गायनको जादुले सबैको मन जितेकी पोखराकी निलिमा थापा मगरको गीत सार्वजनिक भएको छ ।नेपाल आईडल सिजन २ कि एक मात्र गोल्डेन माईक बिजेता नारी हुन निलिमा थापा मगर । नेपाल आईडलमा आफ्नो गायनको जादुले सबैको मन जितेकी पोखराकी निलिमा थापा मगरको पहिलो साङ्केतिक गित स्वतन्त्रताको अधिकार सार्वजनिक भएको छ। आज अर्थात अन्तर्राष्ट्रिय महिला दिबसको अवसरमा गित बजारमा लेराईएको हो ।

नेपाल आइडलको दोश्रो सिजनको पनि सफलताका साथ सम्पन्न भए पछि अहिले बिजेता टोलिहरु कोहि देश बिदेशको कार्यक्रममा ब्यस्त छन भने कोहि आफ्नो आगामी प्रोजेक्टहरुमा ब्यस्त छन।नेपाल आईडलको यात्रामै रहदा निलिमाको स्वास्थमा आएको समस्याको कारण उनको अगाडी यात्रा कठिन बनेको थियो । निलिमाको लागि नै भनेर पोखरामा निलिमा जिताउ अभियान सक्रियता का साथ सन्चालन पनि भएका थिए। हेर्नुहोस उनै निलिमाको पहिलो गित बजरमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *