अरु कोहि लुटेरा समूह छन् भने निन्तान नाम ‘लुटेरा समूह विप्लव राखे हुन्छ प्रधानमन्त्री ओली(भिडियो)

अरु कोहि लुटेरा समूह छन् भने निन्तान नाम ‘लुटेरा समूह विप्लव राखे हुन्छ  प्रधानमन्त्री ओली(भिडियो)

काठमाडौं – सिके राउत र सरकारबीच ११ बुँदे सहमति भएको छ । राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनबीच सहमति भएको हो । राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी९नेकपा० का कारण आफूहरुलाई पनि नेकपा भन्न लाज लाग्ने अवस्था आएको बताएका छन् ।
बाकि भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *