थप ३८० जनामा कोरोना देखियो

थप ३८० जनामा कोरोना देखियो

काठमाडौं: अद्यावधिक विवरण अनुसार नेपालमा थप ३८० जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपालमा थप ३८० जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *