कर्णालीमा थप ९ जनामा कोरोना पुष्टि

कर्णालीमा थप ९ जनामा कोरोना पुष्टि

कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत, पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेखका ५ र सुर्खेतका ४ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कर्णालीमा मात्र काेराेना संक्रमित संख्या १ हजार ८६ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *