२०७५ साल फाल्गुन २३ गते विहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

२०७५ साल फाल्गुन २३ गते विहिबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मिथुनः– मध्यान्ह पछि काममा देखिएका समस्या कम भएर जानेछन् । काम गर्ने उत्साहा बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । नयाँ कामको सम्भावना देखिन्छ । आस्था र विश्वास बढ्नेछ । यात्रा हुनसक्छ ।
कर्कट

कर्कटः– पूर्वान्ह प्रतिकुल देखिन्छ । अपरान्हबाट समयमा थोरै सुधार आउनेछ तर आफुले चाहे जस्तो काममा सफलता मिल्ने छैन । अरुका कामले प्राथमिकता पाउने छन् । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ ।
सिंह

सिंहः– समयको गति सगै प्रतिकुलता बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । मध्यान्ह पूर्वको समय थोरै अनुकुल देखिन्छ । केहि काम बन्ने छन् ।
कन्या

कन्याः– पूर्वान्ह काल संघर्षमा वित्नेछ । अपरान्ह काल बढि अनुकुल होला । न्याय,वैदेशिक तथा वित्तिय क्षेत्रमा सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । दैनिक काममा प्रगति हुनेछ ।
तुला

तुलाः– कार्य सम्पादनमा कठिनाई उत्पन्न हुने देखिन्छ जुन प्रयत्नबाट मात्र सफलताको सम्भव हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । शत्रु वृद्धि हुने योग छ । अरुको भर परेर कुनै काम नगर्नु होला ।
बृश्चिक

वृश्चिकः– समय मध्यम खालको चलेको छ । हेलचक्र्याईबाट बचेर काम गर्नु होला । भर विश्वासमा मात्रै काम नगर्नु होला अप्ठ्यारो आउनसक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।
धनु

धनुः–मध्यान्ह सम्म समय थोरै अनुकुल देखिन्छ । गरेका काममा आँशिक सफलता मिल्नेछ । मध्यान्हबाट समयले त्यति साथ दिने छैन । आशाहरु निरासामा परिणत हुने देखिन्छ । खर्चको मात्र बढ्नेछ ।
मकर

मकरः– प्रातःकाल कमजोर देखिनछ । मध्यान्ह पछि काम गर्ने उत्साहा बढ्नेछ । आत्मनिर्णयको अधिकार सुरक्षित रहनेछ । उद्योग,धन्दा बन्द व्यापारमा उन्नति प्रगतिको सम्भावना बढि देखिन्छ । आम्दानी बढ्नेछ ।
कुम्भ

कुम्भः– पूर्वान्ह थोरै अनुकुल रहला । काम काजमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । घर परिवारको सहयोग मिल्नेछ । मध्यान्ह पछिको समयले कम साथ दिनेछ । सवैको विश्वास गर्ने बातावरण हुनेछैन ।
मीन

मिनः– मध्यान्हसम्म त समयले त्यति साथ दिने छैन उप्रान्त समय भने विस्तारै अनुकुल हुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । काम गर्ने जोश जागर बढ्नेछ । भोज भतेरको निमन्त्रण आउन सक्छ । कार्य क्षमता बढ्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *