निराशालाई शक्तिमा बदलौं-नायिका स्वेता खड्का

निराशालाई शक्तिमा बदलौं-नायिका स्वेता खड्का

नायिका स्वेता खड्का पनि यतिबेला फूर्सदिली छिन् ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन लागू गरेसँगै उनी घरमै सीमित बनेकी हुन् ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएकी उनी पछिल्लो समय आफू पनि बचौं अरुलाई पनि बचाऔं भन्ने उद्देश्य अनुरुप सामाजिक सञ्जालमा कोरोना भाइरसविरुद्ध जनचेतना जगाउने स्टाटस पोस्ट गर्दै आएकी छिन् ।

उनले जीवन एक पटक मात्र आउने हुँदा खुशीसाथ बस्न सबैलाई आग्रह गरेकी छिन् ।

उनले धेरै मानिसहरुले जीवनको आनन्दलाई बुझ्न नसकेको तर्क गर्दै आफूले केही गर्न नसक्ने र अरुका गल्ती मात्र खोतल्दै हिड्नु अस्वभाविक हुने बताएकी छिन् ।
उनले फेसबुकमा यस्तो लेखेकी छिन
Happiness is a way of life. Neither can anyone give you happiness nor take it away, it is all about how you feel about your life and your circumstances.
We come across many situations in life but it’s we who choose how we let the outside world affect our lives. Some people feel disappointed at everything and everyone. They might have everything but they are still unhappy over what they don’t have. Such people always find faults in others and blame them for their own situation. There are some others who find joy in every little thing and every person they come across that they don’t find the missing bits in their life.Learn to live happily. There is only once chance of life, live it to the fullest and add life to every moment.

Leave a Reply

Your email address will not be published. Required fields are marked *