आफैंले बोकेको राइफलको गोली लागी नेपाली सिपाहीको गयो ज्यान

आफैंले बोकेको राइफलको गोली लागी नेपाली सिपाहीको गयो ज्यान

धनकुटा – धनकुटामा नेपाली सेनाका एक सिपाहीको गोली लागी ज्यान गएको छ ।आफैंले बोकेको राइफलको गोली लागी सिपाहीको ज्यान गएको हो । ज्यान जानेमा नकुटामा कार्यरत डोटीका चेतनाथ जोशी रहेका छन् ।उनी शनिबार बेलुका राति पौने ९ बजे ड्युटीमा रहेका थिए ।

ड्युटीमा रहेका बेला आफैंले बोकेको एम १६ राइफलको गोली छातीमा लागि जोशी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो । प्रहरीका अनुसार जोशीले आफै गोली चलाएको हुन सक्ने अनुमान छ । ताजाखबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *