एक नेपाली युवकले पाकिस्तानी युवतीसँग बिहे गरे, दुलही पनि फररर नेपाली बोल्छिन् (भिडियो)

एक नेपाली युवकले पाकिस्तानी युवतीसँग बिहे गरे, दुलही पनि फररर नेपाली बोल्छिन् (भिडियो)

केही समय अघि सामाजिक संजालमा भाइरल एक नेपाली र पाकिस्तानी युवतीको जोडि यति खेर मिडियामा आएको छ। सामाजिक संजाल फेसबुक मार्फत लब परेका उनी हरुको यसरी भएको थियो भेट। भिडियो हेर्न तल जानुहोस । उनिहरुको बारेमा समाचारमा यस्तो छापिएको थियो ।

सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी iमुस्लिम युवतीसँग विवाह गरेका छन्। बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका हुन्।पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जाल फेसबुकमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गरेकी हुन्। दुईवर्ष अघिदेखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न सुरू गरेकी थिइन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *