वृद्धभता शुरूवातमा ल्याउने महानायक पूर्व उपप्रधान,अर्थमन्त्री अधिकारीको निधन

वृद्धभता शुरूवातमा ल्याउने महानायक पूर्व उपप्रधान,अर्थमन्त्री अधिकारीको निधन

काठमाडौं-पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको उपचारमा खटिएका चिकित्सक डा गोपाल श्रेष्ठले जानकारी दिएका छन्।

लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटक – पटक दोहोरिएको थियो।

पुस २३ देखि अस्वस्थ भएर सुरुमा मेडिसिटी अस्पतालमा भर्ना गरी अधिकारीलाई उपचार गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *