पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमण

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार आइतबार थप १६६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *