मुस्ताङको नेचुङ्गमा सशस्त्रको बोर्डर बीओपी स्थापना

मुस्ताङको नेचुङ्गमा सशस्त्रको बोर्डर बीओपी स्थापना

१५ जेठ, काठमाडौं । मुस्ताङको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गमा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले बिहीबार बीओपी स्थापना गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *