पुग्याे अन्तराष्टिय स्तरमा रुकुमकाे घ’टना, संयुक्त राष्ट्रसंघले यस्ताे भन्याे…

पुग्याे अन्तराष्टिय स्तरमा रुकुमकाे घ’टना, संयुक्त राष्ट्रसंघले यस्ताे भन्याे...

काठमाडौँ : नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले रुकुम पश्चिमको घ’टनामा सरकारले नि’ष्पक्ष रुपमा छा’नबिन गर्ने विश्वास व्यक्त गरेकी छिन् ।

शनिबार अन्तरजातीय विवाहको विषयमा ४ जनाको ह’त्या र २ जनाको बे’पत्ता भएको घ’टनाप्रति दुःख व्यक्त गर्दै संयोजक भ्यालेरीले यो घ’टनाले नेपालमा जातीय वि’भेद कायमै रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘म मृतकका परिवारप्रति समवे’दना प्रकट गर्न चाहन्छु र विश्वास ग‍र्छु कि नेपाल सरकारले संविधान र अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घ’टनाको नि’ष्पक्ष छा’नबिन गर्नेछ ।

शनिबार रुकुमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाह गर्न खोजेको निहुँमा गाउँलेको आ’क्रणममा परी चारजना युवाले ज्या’न गु’माएका छन् भने दुईजना अझै बे’पत्ता छन् ।

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भगाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आ’क्रमण गरिएको थियो । आ’क्रमणमा नवराज पनि मा’रिएका छन् । यो घ’टनालाई राष्ट्रिय मानवअधिकार आयोगलगायतले जातीय वि’भेद र मानवतावि’रोधी अ’पराधका रुपमा चित्रण गरेका छन् । ekantipur.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *