यसरि ल्यायो, रबिन्द्र अधिकारी सहितको सवहरु (फोटो पिक्चर)

यसरि ल्यायो, रबिन्द्र अधिकारी सहितको सवहरु (फोटो पिक्चर)

सुकेटार — नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव उठाउन सुरु गरेको छ ।

काठमाडौँबाट गएको सेनाको हेलिकप्टर घटनास्थलमा अवतरण गर्नसक्ने अवस्था नभए पनि सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) चार शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म ल्याइएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *