मन्त्री अधिकारीका बुबा आमालाई काठमाडौं ल्याउदै

मन्त्री अधिकारीका बुबा आमालाई काठमाडौं ल्याउदै

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको निधनको खबर सुनेर विक्षिप्त बनेका बाबु-आमा दुवैलाई काठमाडौं लगिएको छ। बुधबार साढे चार बजेतिर आफन्तहरूको सहयोगमा अर्धमुर्छित रहेका बाबु इन्द्रप्रसाद अधिकारी र लक्ष्मीदेवी अधिकारीलाई यति एयरको फ्लाइटबाट काठमाडौं लगिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *