पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई: अछाम बयालपाटा अस्पताल देशकै नमुना

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई: अछाम बयालपाटा अस्पताल देशकै नमुना

फागुन १४ अछाम ।पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ती नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले अछाम स्थित बयालपाटा अस्पताल देशकै नमुना भएको उल्लेख गर्नुभएको छ । देशव्यापी जनसम्बाद भ्रमणमा निस्केका भट्टराईले अछाम पुगरे अस्पतालको भम्रण अवलोकनको अवसरमा उक्त कुरा उल्लेख गरेका हुन ।

अस्पतालले दुर्गमका बिरामीलाई दिईरहेको निशुल्क सेवाको प्रशंसा गरेका छन । अन्तराष्टिय गैरसरकारी संस्था, नेपालकै निजि क्षेत्र तथा सरकारी अनुदानमा संचालित अस्पतालले बर्षेनी एक लाख बिरामीलाई निशुल्क उपचार दिएकोमा अस्पतालललाई धन्यबाद तथा बधाई व्यक्त गरेका छन ।

अस्पतालले पूर्ण डिजिटल प्रवधिी, सामुदायिक तथा दिगो स्वास्थ्य र निुशुल्क सेवाकोलागि धन्यावाद व्यक्त गरेका हुन । न्याय हेल्थ नेपालको संयोजनमा बयालपाटा अस्पताल सन २००८ देखी संचालनमा रहेको छ । खप्तड मिडिया बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *