रवि लामिछाने र प्रसाईको पहिलो भेटघाटमै यति ठूलो सहयोग – भिडियो

रवि लामिछाने र प्रसाईको पहिलो भेटघाटमै यति ठूलो सहयोग – भिडियो

अहिलेका चर्चित पत्रकार रवी लामिछाने र धरानमा बसेर पत्रकारिता गर्दै आएका रमेश प्रसाईको भेट भएको छ। समाजमा रहेका हरेक विसंगतिको भण्डाफोर गर्ने रवी लामिछाने र समाजमा रहेको विसंगतिको बिरुद्द आफ्नो बुलंद आवाज निकाल्ने रमेश प्रसाई पहिलो पटक आमने सामने भएका हुन। कालिकोटमा बन्दै गरेको अस्पतालमा रमेश र रविको सहयोग रहेको छ।

पश्चिमी नेपालको कालिकोट जिल्लामा रहेको राजकोट अस्पतालको लागि रवी लामिछानेले एक अभियानता बनेर सहयोग गर्दै छन भने रमेश प्रसाइले आफुले जितेको पब्लिक स्पिकर अवार्ड बाट १ लाख रुपैयाँ राजकोट अस्पतालको लागि सहयोग गरेका छन। रबि लामिछाने संगै यसै अस्पताल निर्माणमा लाग्नु भएका डाक्टर पनि रमेश प्रसाई लाई भेट्न जानु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *