सेयर गरौ ! अशोक दर्जीले गरे १० लाख सहयोग कहाबाट आयो यति रकम? भिडियो

सेयर गरौ ! अशोक दर्जीले गरे १० लाख सहयोग कहाबाट आयो यति रकम?  भिडियो

बाल गाएक अशोक दर्जी र टंक बुढाथोकी भाग्य न्यौपाने संग बुद्धिमानलाई भेट्न गएका छन । करेन्ट लागेर दुवै हात गुमाएका बुद्धिमान को सहयोगको लागि क्यानेडा बाट आएको १० लाख सहयोग अशोक दर्जीको हातबाट हस्तान्तरण गरिएको छ। उनै अशोक दर्जी लाई पहिलो पटक भाग्य न्यौपानेले मिडियामा लेराएका थिए। अशोक दर्जिले आजको कार्यक्रम बिशेष बनायका थिए । उनीहरु को सथमा टन्क बुढाथोकी पनि रहेका थिए । चर्चित बाल गाएक अशोक दर्जी र ए आर बुढाथोकी को जोडी जमेको छ आजकल । देशमा हुने विभिन्न साङ्केतिक कार्यक्रममा अशोक र अ आरको जोडिले निकैनै मनोरञ्जन दिने गरेका छन। अशोक दर्जी र ए आरको कमेडी सबैले मन पराउने गरेका छन । उनिहरु स्टेजमा धमाका गर्न सक्ने भएका छन।

अशोक दर्जी एक बालक जो एक बर्ष पहिले मिडियामा आएका थिए भने उनको कयौं भिडियो ट्रेन्डमा परेका थिए। झापाका अशोक दर्जी एक बाल प्रतिभा हुन । उनी संग अदभूत गाउने कला रहेको छ। अशोक दर्जी र टन्क बुढाथोकीको पहिलो गित मन बिनाको धन ठुलो ले लाखौं करोडौं भिउज पाएको छ। त्यस्तै टन्क बुढाथोकी , अशोक दर्जी र ए आरको अर्को गित चौरिको चाम्रो छुर्पी बोलको गित 3 महिना पहिले बजारमा आएको थियो । यश गितलाई पनि 24 घन्टामा 11 लाख भन्दा धेरै पटक हेरिएको थियो । हेर्नुहोस अशोक दर्जी र ए आरको यो मस्ती बोटिङ भिडियोमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *