भाई एडिसनको लय तथा शब्दमा दाई चन्द्र को सालैजो बैना रुमाल चर्चित हुँदै (भिडियो सहित)

भाई एडिसनको लय तथा शब्दमा दाई चन्द्र को सालैजो  बैना  रुमाल  चर्चित  हुँदै (भिडियो सहित)

काठमाडौं‌।भाई एडिसनको लय तथा शब्दमा दाई चन्द्र को सालैजो बैना रुमाल निकै  चर्चित हुदै गएको छ । लोक दोहोरी क्षेत्रको फराकिलो आधार संगै नँया लोक दोहोरी गायक एडिसन दर्लामी मगर को शब्द र संगीतमा रहेको बिल्कुलै नँया र सुन्नै पर्ने नँया लोक दोहोरी पश्चिमी

सालैजो भाका “बैना रुमाल” गित म्युजिक नेपालको आधिकारिक युु्यूब च्यानलमार्फत सार्वजनिक भएको हो।

यस गीतमा
➤ Singer – Sharmila Gurung & Chandra Darlami Magar
➤ Lyrics – Adition Darlami Magar
➤ Music – Adition Darlami Magar
➤ Artists – Ramji Khand, Karishma Dhakal, Pritam Thapa Magar & Arushi Magar
➤ Editor – Prabin Bhatta
➤ Camera – Karan Chaisir
➤ Director – Mausam Himali
को रहेको छ।

मायाँ प्रेमका अपेक्षा र चाहाना हरूलाई विशेष गरी सालैजो भाकामा गीतकार स्वयंले आफ्नो लय दिनु भएको छ। साथै गायक/गायिका द्वय:(चन्द्र दर्लामी र शर्मिला गुरुङ्ग)ले गीतकारको शब्द भावलाई निकै न्याय पुर्वक आफ्नो स्वरले सजाएर साथ दिनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *