Rip! वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक पोखरेलको निधन

Rip! वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक पोखरेलको निधन

मोरङ । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको विराटनगरस्थित आफ्नै निवासमा आइतबार बिहान साढे एकबजे निधन भएको हो। लामो समयदेखि मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको काठमाडौँस्थित नर्भिक अस्पताल र पछिल्लोसमय विराटनगरकै एक अस्पतालमा उपचार गराएका थिए ।

पारिवारिक स्रोतका अनुसार पोखरेलको आइतबार नै स्थानीय परोपकारघाटमा अन्त्यष्टि गरिने जनाएको छ ।च्चरक्तचापका बिरामी पोखरेलका एक छोरा मुनाल र दुई छोरी त्रिपुरा खरेल र मुना घिमिरे रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *