सेयर गरौ:देश बनाउन गगन थापा र रवि लामिछाने जस्ता युवाको खाँचो छ।

सेयर गरौ:देश बनाउन गगन थापा र रवि लामिछाने जस्ता युवाको खाँचो छ।

काठमाडौं।देशमा युवा पुस्ताले नेतृत्व लिनु पर्छ भनेर सबैलाई चाँसोको बिषय बनेको छ | यो कुरा उठिरहदा देशको वर्तमान अवस्थालाई हेर्ने हो भने युवा नेता गगन थापा र युवा सामाजिक अभियन्ता पत्रकार रवि लामिछानेको मन अग्रपंतिमा आउने गरेको छ |


युवाहरु माझ मात्र सबै नेपाली माझ लोकप्रिय रहेका गगन र रवि जस्तै अन्य युवा पुस्तालाई यो देशको नेतृत्व दिन सके देशको गति बदलिन सक्थ्यो कि भन्ने चाँसो सबैलाई छन् | यो देशलाई युवा सक्तिको खाचो छ भने युवा पुस्ता माझ नेता गगन सहित अन्य व्यक्तिहरु राजनीतिक धारमा लडिरहेका छन् तर पनि उचित अवसर भने पार्टी भित्रै पाउन सकेका भने छैनन् | त्यस्तै सामाजिक व्यक्तित्व धुर्मुस सुन्तली, रवि लामिछाने लगायतलाई यो देशको समृद्धको लागि अवसर दिन आवस्यक पनि छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *