थप ९ जनामा कोरोना भाइरस

थप ९ जनामा कोरोना भाइरस

काठमाडौ। कोभिड-१९ कोरोना भाइरस अहिले विश्वभरी फैलिएको समयमा नेपालमा पनि दिनप्रतिदिन संख्या बढिरहेको छ रोकथामका लागि नेपाल सरकारले लकडाउन गरे संगै अहिले उपत्यका प्रवेश गर्ने नाका हरुमा रोक लगाएका छन् संक्रमण आज पनि बढेको छ बिहानै देखि संख्या ह्वात्तै बढिरहेको छ।

थप ९ जनामा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ । हेर्नुस् विवरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *