सेयर गरौ ! प्रतिभालाई पेशा र पोशाकले रोक्दैन भन्ने उदाहरण यी जवानले दिए पछि (भिडियो सहित)

सेयर गरौ ! प्रतिभालाई पेशा र पोशाकले रोक्दैन भन्ने उदाहरण यी जवानले दिए पछि (भिडियो सहित)

यतिबेला सामाजिक सञ्जालमा नेपाली सेनाका जवानले एक युवतीसँग डान्स गरेको एक भिडियो भाइरल भएको छ ।

प्रतिभालाई पेशा र पोशाकले रोक्दैन भन्ने उदाहरण यी जवानले दिएका छन् । रातको समयमा लिएको यो डान्स भिडियोमा ती जवानको डान्स कुनैं प्रोफेसनल डान्सरभन्दा कम लाग्दैन ।

उनीहरुको डान्स हेरेर दर्शकहरु निकै उत्साहित भएको देखिएको छ । रातको समय भएपनि सैनिक जवान र ती युवतीको डान्सले दर्शकहरुको भरपुर साथ पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *