एडिसन दर्लामी मगरको मौलिक सालैजो “बैना रुमाल”

एडिसन दर्लामी मगरको मौलिक सालैजो “बैना रुमाल”

लोक दोहोरी क्षेत्रको फराकिलो आधार संगै नँया लोक दोहोरी गायक एडिसन दर्लामी मगर को शब्द र संगीतमा रहेको बिल्कुलै नँया र सुन्नै पर्ने नँया लोक दोहोरी पश्चिमी (सालैजो) भाका “बैना रुमाल” गित म्युजिक नेपालको आधिकारिक युु्यूब च्यानलमार्फत सार्वजनिक भएको हो।  मायाँ प्रेमका अपेक्षा र चाहाना हरूलाई विशेष गरी सालैजो भाकामा गीतकार स्वयंले आफ्नो लय दिनु भएको छ। साथै गायक/गायिका द्वय:(चन्द्र दर्लामी र शर्मिला गुरुङ्ग)ले गीतकारको शब्द भावलाई निकै न्याय पुर्वक आफ्नो स्वरले सजाएर साथ दिनु भएको छ।

नेपालको पश्चिमी मौलिक संस्कारिक संगीतिक मूलधार बोकेको (सालैजो भाका) सम्भवतः पश्चिम क्षेत्रमा निकै लोकप्रिय भाका हो। जसले त्यँहा अवस्थी बृद्ध देखि बालकहरु सम्म आफ्नो मौलिक छाप बसाई सकेको छ। यो सबैको मनमा कौतुहलता को विषय बन्न सक्छ। त्यसैले आउनुस यी सब छोडेर हामी गीत नै सुनौ जहाँबाट हामीले प्रतक्ष रुपमा यस गीतको भाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *