९ कक्षा पढ्ने बहिनीले लेखिन गीत बोल बोल पशुपति भन्दै- पढ्नुहोस

९ कक्षा पढ्ने बहिनीले लेखिन गीत  बोल बोल पशुपति भन्दै- पढ्नुहोस

तनहुँ ।चर्चामा रहेको गायक पशुपति शर्माको ‘गीत लुटन् सके लुट” ले यति बेला राष्ट्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिका देखि टेलिभिजन र अनलाइन पोर्टल र सामाजिक सञ्जालमा राम्रो स्थान पाइरहेको छ ।

शर्माको गीत अफिसियल युट्युव च्यानलबाट हटाइए पनि प्रविधिको दुरुपयोग गरि हजारौ युट्युव च्यानलहरुमा जताततै अपलोड भएको पाइन्छ । यहि बिषयमा दमौली तनहुँकि सत्यवती मा.वी मा अध्यनरत छात्रा ऋतिषा काफ्लेले पशुपति शर्माको समर्थन गर्दै आफ्नै अक्षरमा यस्तो गीत लेखेकी छिन् । पढ्नुहोस् सामाजिक सञ्चाल देखि लिएर टेलिभिजन पत्रपत्रिका लगायत अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले पनि चर्चा गरिरहेको बेला हास्य कलाकार कुमार कट्टेल (जिग्रि) ले पनि आफ्नो विचार सामाजिक मार्फत यसरी लेखेका छन् ।

देश का लागी लडी वीरगती प्राप्त गर्नु हुने नेपाल आमा का महान सपुत हरु प्रती उच्च सम्मान व्यक्त गर्दै आज को दिन मा भ्रष्टचार र सुशासन का निमित्त देश र जनताका लागी साङ्गितिक दुनिया बाट लड्नु हुने आडरणिय दाई पशुपती शर्मा ज्यु लाई सम्मान गर्दै यो पाली को प्रजातन्त्र दिवस पशुपती दाई प्रती समर्पित गर्न चाहन्छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *