शेयर गरौ ! ए हैजा, नर्क तिर लैजा” पशुपतिको अर्को गीत भाइरल -भिडियो

शेयर गरौ ! ए हैजा, नर्क तिर लैजा” पशुपतिको अर्को गीत भाइरल -भिडियो

‏‏केही दिन अगाडि देखि लुट्न सके लुट गीतले नेपालको बजार नै खाएको थियो । अहिले पशुपती शर्माको फेरि अर्को गीत पुरै भाइरल हुन थालेको छ। । सामाजिक सन्जाल फेरि उनको अर्को गीतले रङ्गिएको छ।

भ्रस्टाचार र अत्याचार बिरुद्द गीत गाउने पशुपति लाई कम्युनिस्ट हरुले भने देखि सहेका छैनन। लुट्न सके लुट , नेपालमै हो छुट गीतको अत्याधिक चर्चापछी फेरि उनको अर्को गीतले (पुरानै) चर्चा बटुल्दै छ। । फेसबुकमा शेयर गर्नेहरुको ओइरो लागेको छ।
ए हैजा, नर्क तिर लैजा भनेर उनले नेपाली राजनिती लाई गरेको व्यङ्यले फेरि बजारलाइ तताउन थालेको छ, सामाजिक सन्जाल पुरै रङ्गिएको छ । भिडियो मा हेर्नुस उनको अर्को भाइरल गीत:

Leave a Reply

Your email address will not be published. Required fields are marked *