सेयर गरौ :OMGपशुपति शर्मालाई टिकाराम वलिले लेखेए यस्तो मार्मिक खुला पत्र

सेयर गरौ :OMGपशुपति शर्मालाई टिकाराम वलिले लेखेए यस्तो मार्मिक खुला पत्र

सामाजिक संजालमा निकै चर्चामा आएको गायक पशुपति शर्मा गीत लुट्न सके लुट कान्छा बोलको गीत युट्युबबाट हटाइएको बिषयले सामाजिक संजाल तातिरहेको छ भने यो घटना निकै चर्चामा आएको छ |सामाजिक संजालमा विभिन्न क्षेत्रका व्यक्तिले आफ्नो धरान राखिरहेका छन।

टिकाराम वलिले लेखेए पशुपतिपतीलाई खुला–पत्र
आदरणीय र प्रिय होनहार र चर्चित कलाकार पसुपती शर्मा सधैं यसरी नै तपाईंको मार्मिक गित बजि रहोस् सफलताको सुभकामना।कलाले भरिपुर्ण आदरणीय दाइ तपाईंको मार्मिक गित अहिले लाखौं मान्छेको मन मस्तिष्कमा घुमिरहेको छ ।सबैले माया संमान र अहिलेको परिवेश अनुसारको गित निकै मार्मिक छ ।

हो आदरणीय दाइ समृद्धका भासण धेरै पटक सुनेका छौ ।धेरै पटक सरकार चलाउने पात्रहरु पालैपालो गएका छन् ।साच्चिकै तपाईंले गित मार्फत व्यक्त गरेका सब्द र भावले ति पात्रहरुले कस्तो देश बनाएका छन् भन्ने गहिरो प्रश्न सहितको सवाल उठेकोको छ। सरकारके चाहने हो भन्ने देश कहाँ पुग्छ नेतृत्व भनेको आँट, साहस र हिम्मत भएको हुनुपर्छ ।आज चिन कहाँ पुग्यो ? भारत कहाँ पुग्यो ?त्यही बिसाल देशको बिचमा भएको सुन्दर देश तपाईं हाम्रो अँखा अगाडि लुटिएको छ ।सिमाना मिचिएको छ ।भ्रष्टाचारले सिमा नाघेको नाघी छ ।अनि तपाईं हामी तिनीहरुको भक्त बन्नु पर्ने ? नराम्रो गरेपनि सहि छ भनेर गित गाउनु पर्ने ? हो यतिबेला तपाईं माथि हजारौं धम्की र विभिन्न तर्क र बितर्क आएका होलान् ।डराउनु पर्ने कुनै कारण छैन ।सत्य सधैं सत्य नै रहेकोे हुन्छ । सत्यले सधैं सबैको मन मस्तिष्कमा पुगेको हुन्छ ।

तपाईंले देशको बारेमा गाउनु भएको गित कसैले बिरोध गर्नु पर्ने ठान्दैन ।अहिले भएकै यस्तै छ । सिङ्गापुर,चिन,मलेसिया, दुबै,कतार, साउदीहरु कति समृद्ध छन् त्यो हामिलाई भन्दा हाम्रो नेता ज्युहरु बढी घुमी सक्नु भएको छ । हामी सगरमाथा भएको देशमा छौ जहाँ विश्वको आकर्षण केन्द्रको रुपमा परिचीत छ ।

हामीले बिश्वकै शक्तिशाली देश नेपाल होस् भनेर कल्पना गर्दा गर्दै तपाईंले गितमा व्यक्त गरे झैँ कान्छाहरुले लुटिसके । तपाईंको मार्मिक गित हेरेपछि निकै बेर भावुक भए । अनि तपाईं माथिका केहि आरोपहरु देखेपछि । तपाईंको नाममा दुई चार सब्द पोख्न मन लाग्यो। जनताहरु एउटा सिटामोल नपाएर मर्नु परेको समाचारहरु कयौं पटक सुनेको थिए ।भ्रष्टाचारका घटना कयौं पटक आएका थियो ।हो आदरणीय दाई पसुपती शर्मा साच्चिकै समृद्ध नेपाल लुटेर खानेहरुको धकी देखी डराउनु प्रदैन । हिक्मत भए सत्य मोरेर पनि बाची रहन्छ ।

तपाईंको आवजहरु गित मार्फत सधैं यसरी नै व्यक्त भै रहोस् ।लाखौं मान्छे तपाईंको साथमा रहिरहने छौ ।धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *