बधाई रबिलाई : फेरि मानव तस्कर बिरूद्ध दिल्लीबाट अहिले सम्मकै खतरनाक अपरेसन -भिडियोसहित

बधाई रबिलाई  : फेरि मानव तस्कर बिरूद्ध दिल्लीबाट अहिले सम्मकै  खतरनाक अपरेसन -भिडियोसहित

निरन्तर सामाजिक सञ्जालमा अत्याधिक चर्चामा रहदै आएका चर्चित पत्रकार रवि लामिछाने अहिले तीनकरोड नेपालीको मन जितेन सफल रबि लामिछाने सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका रबि लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँग चलाउदै आएका छन्।

सम्पूर्ण नेपालीको मन जितेका रबि लामिछानेले जनताका प्रश्नलाई सिधै सरोकारवालासम्म पुर्याउने र समाधान गर्ने कारण खोज्ने उनी सबैको लोकप्रिय छन्पछिल्लो समय नेपालमा भ्रष्टाचार अनियमित र अन्यायमा परेका जनतालाई रबिको पत्रकारिताले ठूलो काम गरेको छ । सामाजिक, राजनीतिक र अन्य विकृती(विसंगति विरुद्ध शसक्त रुपमा आवाज उठाउने र भण्डाफोर गर्ने रवि लामिछाने ले अर्को अप्रेशन सुरु गरेका छन् ।उनको मानव तस्कर बिरूद्ध दिल्लीमा खतरनाक अपरेसनको यो तलको भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *