BREAKING NEWS OMG काठमाण्डौ फेरी गयो शक्तिशाली भूकम्प

BREAKING NEWS OMG काठमाण्डौ फेरी गयो शक्तिशाली भूकम्प

काठमाडौँ- शनिबार बेलुकी लगभग ८ बजेर ३४ मिनेटमा भूकम्प गएको छ। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको हो। रातको समयमा धक्का महसुस गरिएको हुँदा सर्वसाधारण सडक र खुल्ला ठाउँमा निस्किन बाध्य भएको जानकरीहरु प्राप्त भैरहेका छन्।

यधपी भूकम्प बारे थप जानकारी भने प्राप्त भैसकेको छैन। भूकम्पको पूर्ण तथ्यांक राष्ट्रिय भूकम्प मापन केन्द्रबाट प्राप्त भएपछि बिगुल न्यूजमै अपडेट गराइनेछ। २०७२ सालको महाभूकम्प पछि लगातार भूकम्पका धक्काहरु महसुस हुँदै आएको छ। २०७२ सालको महाभूकम्प पछि नयाँ भूकम्प भन्दा पनि सोहि महाभूकम्पको पराकम्प महसुस गर्ने गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *