ए भगवान के गर्यो यस्तो: श्रद्धाञ्जली १० बर्ष को बालक जिबको ठक्करबाट मृत्यु

ए भगवान के गर्यो यस्तो: श्रद्धाञ्जली १० बर्ष को बालक जिबको ठक्करबाट मृत्यु

भविष्यका कर्णधार एक बालकको जीपको ठक्करबाट ज्यान गएको छ ।ज्यान जानेमा बझाङ तल्कोट गाँउपालिका–२ का किथ्थु कुँवरका १० वर्षका छोरा महेश कुँवर रहेका छन् । उनको शुक्रबार बेलुका सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिका जाँदै गरेको से १ ज ६६४० नम्बरको जीपले ठक्कर दिदाँ ज्यान गएको हो ।

जीप चालक नरेश बोहरा फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले भने जीप चालकलाई कार्बाहीको माग गर्दै सडक नै बन्द गरेका छन्।प्रहरीले जीप चालक बोहराको खोजी कार्य भइरहेको जनाएको छ। पछिल्लो समयमा यता बिभिन्न स्थानमा दुर्घटना हुने क्रम बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *