ओली र प्रचन्ड सम्म पुर्याउन सेर गरौ : फेरि खनिए रमेश पर्साई (भिडियोसहित)

ओली र प्रचन्ड सम्म पुर्याउन सेर गरौ : फेरि खनिए रमेश पर्साई (भिडियोसहित)

काठमाडौं। पब्लिक स्पिकर सिजन २ का बिजेता रमेश पर्साईले सामाजिक संजालमा आफ्नो फेरि अर्को अबिब्यक्ति दिएका छन् | समसामयिक विषयमाथि आफ्नो धरान सार्वजानिक गर्दै आएका छन् ।

रमेशले चामल बाँडेर सम्वृद्धि आउदै नै भन्दै ब्यबहारमा समृद्ध हुन सरकारलाई सुझाब दिएका छन् | गफ गरेर देश समृद्ध नहुने भन्दै रमेशले यो सरकारले अझै पनि सच्चिने मौका रहेको र अझै जनताले दिएको दुइ तिहाईको कदर गरेर सबैको मन जित्ने काम गर्न आग्रह समेत गरे | सरकारले ल्याएको समृद्धि अभियान, प्रधानमन्त्रि रोजगार अभियानले मात्र देश समृद्धिको बाटोमा नहिड्ने बताएका रमेशले कडा व्यंग्य समेत गरेका छन् |

प्रधानमन्त्रीको रोजगार कार्यक्रम, प्रधानमन्त्रिको नया गतिविधिको बारेमा रमेशले आफ्ना विचार ब्यक्त गरेका छन् | प्रचण्डको भेनेज्युला प्रकरणमा समेत रमेशले कडा झटारो हानेका छन् | आफ्नो देशको सिमा मिचिएको बिषयमा मौन रहने नेहतारुले अर्काको देशको त्यत्रो चिन्ता ? आफ्ना देशका विभिन्न ठाउमा सिमाना मिचिरहदा चुप रहने नेताहरुले अरुको देशको मामलामा आप्पति जनाउनु जोक भएको   बताएका छन् |

Leave a Reply

Your email address will not be published. Required fields are marked *