सुदुरपश्चिमेली नेपाली समाज मुम्बईबाट आयो यति धेरै सहयोग र खुसि बुद्धिमानलाई

सुदुरपश्चिमेली नेपाली समाज मुम्बईबाट आयो यति धेरै सहयोग र खुसि बुद्धिमानलाई

मुम्बई – सुदुर पश्चिमेलि नेपाली समाज भारत मुम्बई समितिले दुई हात र एक खुट्टा नभएका बुद्धिमान कुवर लाई सहयोग हस्तान्तरण गरेको छ । तेस्रो बर्षको बार्षिक उत्सवको पुर्व सन्ध्याको अबसरमा अशक्त दुई हात र एक खुट्टा गुमाएका बुद्धिमान कुवर लाई सहयोग गरेको समाजका बरिस्ठ उपाध्यक्ष प्रेम बहादुर खड्काले जानकारी दिनु भएको छ ।

उक्त समाजले चार हजार पाच सय सहयोग गरेको हो । गैर राजनीति गैर नाफा मुलक को उदेश्य बोकेर अगाडी बढेको सु प समाज ले विभिन्न सहयोग गर्नुका साथै भारत मा आउने समस्यालाइ समाधान गर्दै आएको छ ।

सुदुर पश्चिमका लागि सुदुर पश्चिमेलि नारा भए पनि दुख पीडा मा परेका हरु जुन सुकै ठाउको भए पनि सहयोग गर्न सधै भरी तयार रहेको बताएको छ । उक्त सहयोग रकम नेपालका कान्छा अभियान्ता केपि खनाल को टिम द्वारा हस्तान्तरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *