मलेसियाबाट आयो दु:खत खबर ! एक जना नेपालीको मृ’त्यु

मलेसियाबाट आयो दु:खत खबर ! एक जना नेपालीको मृ'त्यु

क्वालालम्पुर । मलेसियामा एकजना नेपालीको घर’काे छ’तबाट ख’सेर मृ’त्यु भएकाे छ । गोर्खाका सुर्यमान गुरुङकाे ४ तला माथीबाट खसेर मृ’त्यु भएको हाे ।
गोर्खाकाे धार्चे गाउपालीका निवासी सुर्यमान गुरुङ आईतवार सांझ ७ बजे तिर मलेसियाकाे शाहआलाम स्थित आफ्नै हो’स्टेलको ४ तला माथीबाट खसेर मृ’त्यु भएको मृ’तक संगै काम गर्ने नेपाली साथीहरूले जानकारी दिए ।

दिउँसो संगै बजार घुमेर होस्टेल फर्केर आ-आफ्नो रुममा पसे पछि सुर्यमान होस्टेलको रे’लिङ तिर गएको रहेछ रे’लिङको टायल र रडहरु मकिएकोले ख’सेको संगै कार्यरत उनका एक नेपाली साथिले बताए ।

सुर्यमान बिगत ५ बर्ष देखि मलेसियाको शाहआलाम स्थित सेक्सन १५ को जेफोली एसएनडि बिएचडि कम्पनीमा कार्यत थिए । दुई महिना पहिले मात्रै घर बिदामा नेपाल गएर फर्केका थिए । सुर्यमान तमु समाज मलेसियाका सकृय सदस्य समेत रहेका थिए ।

यस घ’टनामा कुनै आ’संका नरहेको तमु समाज मलेसियाका महासचिब दिल तमु गुरुङले जानकारी दिएका छन । अहिले उनको श’वलाई पो’स्टमार्टमको लागि नजिकैको एक ह’स्पिटलमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *