रबिको गृह प्रदेशमा पुगेर गायिका इन्दीरा जोशीले गरिन रवीकाे बास्तविक खुलासा(भिडियो सहित)

रबिको गृह प्रदेशमा पुगेर गायिका इन्दीरा जोशीले गरिन रवीकाे बास्तविक खुलासा(भिडियो सहित)

कैलाली। चर्चित गायिका तथा नेपाल आईडलकि निर्याणाय इन्दीरा जोशीले नेपाल आईड सिर्जन २ का विजेता रवि वडा मेहन्ती तथा लगानशिल कलाकार भएको खुलासा गरिएकि छिन् । रविको गृह नगरी धनगढीमा भएका एक सांस्कृतिक कार्यक्रमा उनले रवी वडको तारिर्फ गरेकी हुन ।

नेपाल आईडल भएको खुशी साट्न नपाउँदै मातृ शोक परेपनि रविले आफ्नो प्रस्तुतीमा कुनै कमी नल्याएको उनको भनाई छ । पछिल्लो समय देश विदेशमा आफ्नो प्रस्तुती देखाउँदै आएका नेपाल आईडल सिर्जन २ का विजेता रवी वडले देशमा देशमा सुदुरपश्चिमको नाम रोश्नी गर्ने सफल भएको सम्झिदै गायिका जोशीले आगामी दिनमा अझै सफताको कामना गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *