कैलाली: जारि सुदुरपश्चिम महोत्सव ३दिन थप

कैलाली: जारि सुदुरपश्चिम महोत्सव ३दिन थप

कैलाली ।माघ २१ बाट सुरु भएको सुदूरपश्चिम महोत्सवको सयम तीन दिन थप गरिएको छ।


यसअघि महोत्सव फागुन २ गते सम्म सञ्चालन गर्ने भनिएता पनि कैलाली उद्योग वाणिज्य संघले तीन दिन थप गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *