अन्ततः भयो मेघा र विकास को डिभोर्स वडा अध्यक्ष को यति ठूलो सहयोग

अन्ततः भयो मेघा र विकास को डिभोर्स वडा अध्यक्ष को यति ठूलो सहयोग

काठमाडौँ । अहिले सामाजिक संजालमा मेघा जाे करेन्ट लाग्दा दुवै हात गुमाएकी थिईन उनकाे लागि आर्थिक सहयाेग संकलनका बिभिन्न बिभिन्न स्थानबाट सहयोग अभियानहरु चलिरहेकाे छ । केही दिन देखी उनकै लागि धेरै बिवात आए जुन बिवाद उनकाे श्रीमान र उनी बिचकाे थियाे । ठूलाे प्रशन चिन्ह बनेर उभिएकाे त्याे बिवाद आज अन्ततः समाप्त भएको छ ।

सोमबार वडा कार्यलयमा दुबै बिच सम्बन्ध बिछेद गर्ने सहमति भएकाे हि। वडा अध्यक्ष एक लाख पचास हजार मेघालाई औषधी उपचार खर्च दिने गरी घोषणा गर्नुभएको छ । डिभोर्स पछी वडा अध्यक्षले सबै नेपालीलाई मेघाको उपचारको लागी सहयोग गर्न अपिल समेत गर्नु भयो । अहिले देश बिदेशबाट आर्थिक सहयोग संकलन हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *