दुई हात गुमाएकी मेघाले पुरानो घरको अवलोकन ,स्थानियले गरे यस्तो इच्छा(भिडियो सहित)

दुई हात गुमाएकी मेघाले पुरानो घरको अवलोकन ,स्थानियले गरे यस्तो इच्छा(भिडियो सहित)

बिराटनगर बिकासको घर माथीको बिजुलीको तारले आफ्ना दुबै हात गुमाउनु परेको पुन मेघाले आफ्ना पुराना दिनहरुको सम्झना गरेकी छिन पुगेर निरीक्षण गरेकी छन भने आफू घाइते हुदा सहयोग पुर्याउने केही स्थानियहरु सग भेटघाट पनि गरेकी छिन ।

जहाँ करेन्ट लागेको स्थान हो त्यहा अझै पनि घरका छानामाथी बाट हाइ भोल्ट करेन्ट का तारहरु रहेको ले यस्तो दुर्घट्ना हुन सक्ने खतरा प्रती इस्थानिय अझै चिन्तित समेत बनेका छन । मेघा लाई स्थानीय ले चाडै हात लगाएर मेघालाइ सबल भएको हेर्ने इच्छा ब्यक्त गरेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *