सालको पात टपरी गाउँदा दर्शकहरुको चर्को हुटिङ-भिडियो

सालको पात टपरी गाउँदा दर्शकहरुको चर्को हुटिङ-भिडियो

धनगढी, २७ माघ । धनगढी मा जारी सुदुरपश्चिम महोत्सबमा अहिले चर्चामा रहेको गीत सालको पात टपरी गाउँदा दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् । गायक कुलेन्द्र विश्वकर्माले आफ्नो प्रस्तुतीको शुरु मै गीत गाएपछि दर्शकहरुले चर्को हुटिङ गरेका थिए ।

बसन्त थापाको संगित रहेको उक्त गीत अहिले सर्बा्धिक चर्चामा रहेको छ । केहि पहिले अष्टिेलियामा नेपाल आईडल सिर्जन २ का विजेता रवि ओडले गित गाउँदा विवाद उत्पन भएको थियो ।माघ २१ देखि शुरु भएको महोत्सव फागुन २ गतेसम्म संचालन हुने छ । महोत्सवलाई मध्यनजर गर्दै आयोजकले हेलिकप्टरबाट धनगढीको अवलोकन गर्ने व्यवस्था पनि गरेको थियो ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *