भारतबाट आयो दु:खत खबर ! समाजसेबि बोगटीको नि*धन

भारतबाट आयो दु:खत खबर ! समाजसेबि बोगटीको नि*धन

डोटी जिल्ला सायल गाउपलिका वडा नं ५ पटाकानी निवासी हाल चेन्नैइ मा कार्यरत युवा समाजसेवि सुदुरपश्चिमेली नेपाली समाज भारत तामिलनाडु राज्य समितिका सचिव ३२ वर्षीय गणेश बोगटीको ‘नि*धन भएको छ ।

उनको शनिबार बिहान स्वास्थ्य अवस्था बिग्रीएको र अस्पताल लैजादै गर्दा मृ’त्यु भएको सुदूरपश्चिमेली नेपाली समाज भारत समितिका कोषाध्यक्ष महादेव भट्टले बताउनु भएको छ । बोगटीको मृ’त्युको कारण नखुलेको बताइएको छ।

बोगटी बिगत लामो समय देखि रोजगार सिलसिलामा भारतको तामिलनाडु राज्यमा रहनु भएको थियो भने  भारतमा रहेका नेपाली समुदायको सहयोगका लागि सक्रिय भुमिका निर्वाह गर्नु भुमिका थियो । उनको नि’धनबाट  समाजले एउटा असल व्यक्तित्वलाई गुमाएको छ । बोगटीका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन। यस्तै बोगटीको नि’धनप्रति शोक विज्ञप्ती निकाल्दै सुदूरपश्चिमेली नेपाली समाजले समवेदना व्यक्त गरेको छ। शव भने अस्पतालमै राखिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *