चर्चित गायिका सोनिया डिसि र गायक विष्णु रकाल बिच प्रेम सम्बन्ध रहेको खुलासा ( भिडियो)

चर्चित गायिका सोनिया डिसि र गायक विष्णु रकाल बिच प्रेम सम्बन्ध रहेको खुलासा ( भिडियो)

काठमाडौं। पछिल्लो समय नेपाली गीतसंगीतको बजार निकै धरासय बन्दै गएको अवस्थामा पनी विभिन्न सर्जकहरुले आफना सर्वोकृष्ट रचनाहरु बजारमा ल्याइरहेका छन । सोनिया डिसिको शब्द तथा सञ्चारकर्मी किरण अधिकारीको लय रहेको लोकगीत जालैमा गीत भिडियो सार्वजनिक भएको छ । प्रियसी म्युजिकको युट्युब च्यानल मार्फत बजारमा आएको हो ।

विष्णु रकाल र गायिका सोनिया डिसिको स्वर रहेको छ।बबिता श्रेष्ठको निर्देशन र राजन रसाईलीको कोरियोग्राफ रहेको गीतको भिडियोमा पुष्कर आर्याल, मेरिशा तामाङ, ओम श्रेष्ठ, एन्जिला वाईबालगायतकाको अभिनय र नृत्य रहेको छ । प्रस्तावित सुन्दरादेवी मिडिया प्रा.लिले बजार ब्यवस्थापन गरेको छ । राजधानीको विभिन्न रमणीय स्थानमा छायाँकन गरिएको हो । सागर गौतमले छायाँकन गरेको भिडियोलाई अभिनास डिसीले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *