लाखौं नेपालीको मन छिया छिया हुने मार्मिक दशैं गित( भिडियो)

लाखौं नेपालीको मन छिया छिया हुने मार्मिक दशैं गित( भिडियो)

काठमाडौँ –प्रदेश मा भएर पनि गित संगीत को छेत्र लाई निरन्तर अगाडि बढादै आफ्नो छुटै पहिचान बनाउन सफल सर्जक तथा गाएक मिलन सारु मगर मनिष ले फेरि पनि आउदै गरेको दसै लाई र प्रदेश मा हुनु हुने प्रदेशी को पिडालाई मध्य नजर गर्दै फेरि पनि अर्को साल को दसै मान मर्म स्पर्सी बोल को गित आफ्नै लय शब्द मा बिनोद बाजुरेलीको एरेन्ज र बिमा कुमारी अनुरागी / मिलन सारु मगर मनिष को स्वर रहेको छ ।

बिन्दा बासिनी मियुजिकको आधिकारिक युट्यूब च्यानलमार्फत सार्वजनिक सार्वजनिक गरेका हुन् ।अभिनयमा रेस्मी भट्ट र तेज बोगटीले अभिनय गर्नु भएको छ भने गितमा डाइरेक्टरको भुमिका बिक्रम चौहानले गर्नु भएको छ । भने क्यामरा मा प्रकाश खड्काले गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *