रुपक बिसी र अनु शाहको मार्मिक आवाज, दशैं तिहार गित बजारमा

रुपक बिसी र अनु शाहको मार्मिक आवाज, दशैं तिहार  गित बजारमा

काठमाडौँ ।नेपाली हरुको महान चार्ड बिजया दशमी तथा शुभ दिपावली आउन अब केही दिन मात्रै बाकी छ र नेपाली कलाकार हरुलाई डिजिटल गितहरु बजारमा गित ल्याउन भ्याई न भ्याई छ।आफ्नो छुट्टै पहिचान बनाउन सफल सुदुरपश्चिम अर्थात् साबित प्रदेश सात नम्बर बाजुरा जिल्ला बुडिन्नदा नगरपालिकामा जन्म भएका गायक रुपक बिसिको पहिलो सफल पछि पुनः दोस्रोपटक मखमली फूल माला दशैं तिहार बिशेष गित बजारमा ल्याएका छन् ।

पछिल्लो चरणमा लोकप्रिय गायक तथा संगीतकार अमित बाबू रोकायको संगीतमा आएको यो गितमा रुपक बिसी र अनु शाहको आवाज रहेको छ। तेस्तै शब्द सिर्जना धन बहदुर रोकायको छ। उक्त गित अमित बाबु रोकाया आधिकारिक युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।गितको म्युजिक vedio सार्वजनिक हुन बाकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *