बिपेश घिमिरेको निर्देशनमा बन्यो सबैलाई रुवाउने गीत( भिडियो )

बिपेश घिमिरेको निर्देशनमा बन्यो सबैलाई रुवाउने गीत( भिडियो )

काठमान्डौं­। सप्तऋषि म्युजिक प्रा.लीको प्रस्तुतिमा अत्यन्तै मार्मिक गीत “मुग्लानी” म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । बैदेशिक रोजगारीको शिलशिलामा परदेश गएका लाखौैँ नेपाली दाजुभाईको बास्तविक कथा लाई समेटिएको अत्यन्तै मार्मिक गीत “मुग्लानी” सार्वजनिक भएको छ ।

ऋषि खड्काको लय तथा बिपेश घिमिरेको शब्द रहेको गीतमा सांगीतिक क्षेत्रमा निकै चर्चा कमाएकी अती ब्यस्त गायिका शान्तिश्री परियार र गायक ऋषि खड्काको सुमधुर स्वर रहेको छ ।मोडल तथा गीतकार बिपेश घिमिरेको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा आफ्नो उत्कृष्ट प्रस्तुति दिदै धेरै गीतहरु बजारमा ल्याएर नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका सम्पुर्ण दर्शकको मन जित्न सफल मोडल बिपेश घिमिरे र उस्तै प्रतिभाकि धनी कलाकारीतामा सबैको पहिलो रोजाईमा पर्ने बहुचर्चित मोडल आशा खड्काको उत्कृष्ट अभिनय रहेको छ भने रेशम दर्लामिले छायांकन साथै प्रदीप दाहालले सम्पादन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *