लाखौं प्रदेशीको पिडामा आधारित दशै गित ,दशै खर्च नि पठाउन पाइन ,भिडियो सहित बजारमा

लाखौं प्रदेशीको पिडामा आधारित दशै गित ,दशै खर्च नि पठाउन पाइन ,भिडियो सहित बजारमा

काठमाण्डौ । नेपालीहरुको महान पर्व हरितालीका तीजले हामीहरुबाट विदा लिए सँगै आधादर्जन भन्दा धेरै गीतहरु एकै दिन सार्वजनिक भएका छन । ति मध्ये एउटा उत्कृष्ट गीत दशै खर्च पनि रहेको छ ।लोकप्रिय गायक, सर्जक तथा बहुप्रतिभाका धनि प्रेम सापकोटा सोनुको यो बर्षको नयाँ दशै गित सार्वजनिक भएको छ ।

जापानमा रहेर दुख गरिरहेका सर्जक प्रेमले आफु जस्ता हजारौं नेपालीहरु नेपाल आउन नपाउने पिडालाई समेटेर गीत सिर्जना गरेका छन ।स्मृति तिमिल्सीनाले निर्देशन गर्नुभएको सो प्रेम सापकोटा सोनु र देवी घर्तिको आवाज रहेको सो उत्कृष्ट गीतलाई प्रेम आफैले शब्द तथा लय सिर्जना गरेका हुन ।नेपालबाट रमा थपलियाले आमाको भुमिकामा सघाएकी छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *