चीनमा गा*डिएको तीन दिन पछि एक महिलाको जी’वितै उ’द्धार

चीनमा गा*डिएको तीन दिन पछि एक महिलाको जी'वितै उ'द्धार

एजेन्सी|उत्तरी चीनमा गाडिएको तीन दिन पछि एक महिलाको जीवितै उ’द्धार गरिएको छ । प्यारालाइसिस पी’डित आफ्नै आमालाई छोराले जिउँदै गा’डेका थिए ।समाचार एजेन्सी एपीको रिपोर्ट अनुसार आ’रोपीले आफ्नी आमालाई जिउँदै चि’हानमा गाडेका थिए । यद्यपि ती महिलालाई पछि नराम्ररी डराएको अवस्थामा जी’वित उद्धार गरिएको जनाइएको छ ।

प्र*हरीले आमालाई गा’ड्ने छोरालाई नियन्त्रणमा लिएर उनीवि’रुद्ध ह’त्या प्रयासको मुद्दा दर्ता गरेको छ ।आरोपीकी पत्नीका अनुसार उनका पतिले २ मेका दिन आमालाई ह्वीलचेयरमा लिएर घरबाट निस्केका थिए । तीन दिनसम्म आमा नफर्किएपछि पुलिसलाई खबर गरिएको थियो ।

घ’टना शांक्सी प्रान्तको जिंगबियान काउन्टीको हो । पुलिसले ५८ वर्षका आ’रोपीको पहिचान भने खुलाएको छैन ।चाइना डेलीका अनुसार ७९ वर्षीया ती महिला आंशिक रुपमा प्यारालाइसिसबाट पी डित छिन् ।प्यारालाइसिस पीडित आमालाई सेवा गर्दा गर्दा छोरालाई दिक्क लागेका कारण ती छोराले यस्तो अमानवीय कदम चालेको हुनसक्ने रि पोर्टमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *