सिमा क्षेत्रमा अलपत्र झण्डै ८ सय जनालाई ल्याइयो रुपन्देही

सिमा क्षेत्रमा अलपत्र झण्डै ८ सय जनालाई ल्याइयो रुपन्देही

भारतका विभिन्न ठाउँबाट आएर रुपन्देहीको सिमा क्षेत्रमा क्वारेन्टाइनमा बसेका झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइएको छ । लामो समयसम्म क्वारेन्टाइनमा बसेका उनीहरु जबरजस्ती नेपाल छिर्न खाजेपछि स्थानीय प्रतिनिधिको अगुवाईमा सीमावारि ल्याएर क्वारेन्टाइनमा राखिएको हो ।

रुपन्देही ल्याइएका उनीहरुलाई निश्चित समय क्वारेन्टाइमा राखेपछि मात्रै आ–आफ्नो घर पठाइने छ । रुपन्देहीको बेलहिया सीमा नजिक भारतीय क्वारेन्टाइनमा झण्डै १६ सय नेपाली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *