विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना प*क्राउ

विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना प*क्राउ

काठमाडौं । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना सहित आधा दर्जन भन्दा बढी प*क्राउ परेका छन् । प्रहरीले माइतीघर मण्डलाबाट प*क्राउ गरेको हो ।

लिपुलेकमा नेपाली भूमि अति’क्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरु केही पम्प्लेटसहित जम्मा भएका थिए ।नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई प*क्राउ गरेर महेन्द्र पुलिस क्लवमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *