एसइइ परिक्षाले ल्यायो निराशा

एसइइ परिक्षाले ल्यायो निराशा

– रमेश कुवर

माध्यमिक शिक्षा परिषदले कक्षा १० अर्थात एसइइ परिक्षाको नतिजा सार्वजनिक गरेपछि चारैतिर निराशा छाएको छ । देशभरि शैक्षिक प्रणाली खस्किएको अवस्था छ । केन्द्रिय नेताहरुको सधै आवतजावत गर्ने, बिधालयका सामान्य कार्यक्रम पनि उपस्थित भैराख्ने र शिक्षा प्रणाली सुधारको लागि केही पहल नगरेको प्रती अछामको बुढाकोट मा.बिमा अध्ययन गरि अहिले अन्य ठाँउ अध्ययन गरिरहेका बुढाकोट मा.बि का पुर्व विद्यार्थी रमेश कुन्वर समाजिक संजालबाट यसरी दुख गरेका छन ।

प्राकृतिक सुन्दरताले भरिपुर्ण मेरो गाउँ बुढाकोट ईतिहासले त्यतिकै कान्छो नेपाल भनेको हैन तर बिड्म्बना हिजो आज तेहि बुढाकाेट मा. वि. को एसइइको रिजल्ट हेर्दा अब भविष्य छैन भनेर दुख लागेर आउछ । आज भन्दा करिब ७ / ८ बर्ष अगाडि हाम्रो पालामा २० देखी २५ जना रेगुलर राम्रो श्रेणीमा पास हुने मेरो स्कुलमा हिजो आज दुई तीन जनालाई पनि पास मात्रै हुन पनि गारो पर्दैछ । टेक्नोलोजीको तिब्र विकास संगै आधुनिक शिक्षा प्रणाली शैक्षिक स्तर सुध्रिनु को सट्टा दिन प्रती दिन खस्किदै गईरहेको छ ?? हुन त अछाममा सबैभन्दा बढी नेता भएको ठाउ जहा स्कुलमा सानो कार्यक्रम गर्दा पनि संसद, मन्त्री बोलाईन्छ अनि रिबन काटिन्छ र मिठा मिठा भाषण गरिन्छ अनि भनिन्छ हामी गाउको मुहार फेर्छौ अनि जोर जोरले ताली बजान्छ । कहिले सम्म र कति सम्म यस्तै गरेर बसिराख्ने हामीहरुले… ?? मैले आफै पढेको र आफैलाई पढाएका शिक्षक हरुको विरोध गर्न रहर हैन मात्रै त्यो ठाउको बासिन्दा र त्यो स्कुल बाट पढेर या सम्म आईपुगेको र यो देशको एक जिम्मेवार_युवा हुदा सारै दुख लाग्छ ।

। मेरो भन्नु यति हो सक्नु हुन्छ सुध्रिनु होस अनि नमुना विध्यालयको रुपमा विकास गर्नुहोस् हामी हातमा हात काध मा काध मिलाउन तयारछौ अलि राजनीति_कम गर्नुस् यदि राजनीति गर्नै मन छ भने राजिनामा गरेर फिल्डमा उत्रिनुहोस हामी थेग्न तयार छौ हैन भने नयाँ पुस्तालाई पालो दिनुहोस् । त्यो पनि हैन भने लेक्मा भैंसी पाल्नुहोस् त्यो पनि नभय दुबै मलेसिया कतार तिर लाग्नुस आफ्नो पार्टीको प्राइभेट जागिर मा जागिर खानुहोस तर म जस्तै ती दूर दराज र बिपन्न परिवारका सयौं विध्यार्थीको भविष्य बर्बाद गर्ने अधिकार कसैलाई छैन ??? याद गर्नुस पृथ्वी गोलो छ एक दिन तेई धर्ती बुढाकोटले तपाईलाई सराप्नेछ र तपाईहरुको कोटा पूरा प्राकृतिक सुन्दरताले भरिपुर्ण मेरो गाउँ बुढाकोट ईतिहासले त्यतिकै कान्छो नेपाल भनेको हैन तर बिड्म्बना हिजो आज तेहि बुढाकाेट मा. वि. को एसइइको रिजल्ट हेर्दा अब भविष्य छैन भनेर दुख लागेर आउछ । आज भन्दा करिब ७ / ८ बर्ष अगाडि हाम्रो पालामा २० देखी २५ जना रेगुलर राम्रो श्रेणीमा पास हुने मेरो स्कुलमा हिजो आज दुई तीन जनालाई पनि पास मात्रै हुन पनि गारो पर्दैछ ।

टेक्नोलोजी तिब्र विकास संगै आधुनिक शिक्षा प्रणाली शैक्षिक स्तर सुध्रिनु को सट्टा दिन प्रती दिन खस्किदै गईरहेको छ । हुन त अछाममा सबैभन्दा बढी नेता भएको ठाउ जहा स्कुलमा सानो कार्यक्रम गर्दा पनि सांसद मन्त्री बोलाईन्छ अनि रिबन काटिन्छ र मिठा मिठा भाषण गरिन्छ अनि भनिन्छ हामी गाउको मुहार फेर्छौ अनि जोर जोरले ताली बजान्छ । कहिले सम्म र कति सम्म यस्तै गरेर बसिराख्ने हामीहरुले…?? मैले आफै पढेको र आफैलाई पढाएका शिक्षक हरुको विरोध गर्न रहर हैन मात्रै त्यो ठाउको बासिन्दा र त्यो स्कुल बाट पढेर या सम्म आईपुगेको र यो देशको एक जिम्मेवार युवा हुदा सारै दुख लाग्छ ।

मेरो भन्नु यति हो सक्नु हुन्छ सुध्रिनु होस अनि नमुना विध्यालयको रुपमा विकास गर्नुहोस् हामी हातमा हात काध मा काध मिलाउन तयारछौ अलि राजनीति कम गर्नुस् यदि राजनीति गर्नै मन छ भने राजिनामा गरेर फिल्डमा उत्रिनुहोस हामी थेग्न तयार छौ हैन भने नयाँ पुस्तालाई पालो दिनुहोस् । त्यो पनि हैन भने लेक्मा भैंसी पाल्नुहोस् त्यो पनि नभय दुबै मलेसिया कतार तिर लाग्नुस आफ्नो पार्टीको प्राइभेटमा जागिर खानुहोस तर म जस्तै ती दूर दराज र बिपन्न परिवारका सयौं विध्यार्थीको भविष्य बर्बाद गर्ने अधिकार कसैलाई छैन ??? याद गर्नुस पृथ्वी गोलो छ एक दिन तेई धर्ती बुढाकोटले तपाईलाई सराप्नेछ र तपाईहरुको कोटा पूरा हुनेछ ।
जय बुढाकोट !

अब शिक्षा प्रणाली सुधारको लागि के गर्नुपर्ला ?? तपाईंको बिचार लेख्नुहोस ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *