सुदुरपश्चिमेलि नेपाली समाज भारत तमिलनाडु राज्य कोरोना राहत कोषमा हालसम्म आर्थिक सहयोग गर्ने दाताहरु (नामावली सहित)

सुदुरपश्चिमेलि नेपाली समाज भारत तमिलनाडु राज्य कोरोना राहत कोषमा हालसम्म आर्थिक सहयोग गर्ने दाताहरु (नामावली सहित)

भारत।भारतको तमिलनाडु राज्यमा लकडाउनले गर्दा समस्या परेका नेपाली हरुको लागि कोरोना राहत तथा कल्याणकारी कोषमा कोषमा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुले आर्थिक रकम सहयोग गरेको छन ।आर्थिक सहयोग अभियान जारी भए लगत्तै समाजसेवी हरुले रकम जम्मा गराएका हुन यो अभियान निरन्तर रुपमा जारि रहने समाजले बताएको छ । बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणको रोकथाम र नियन्त्रणको लागि भारत सरकारले जारी गरेको लकडाउनका कारण हजारौं नेपाली हरु अलपत्र परेका छन । त्यतिनै अलपत्र परेकाहरुलाइ सुदुरपश्चिमेलि नेपाली समाज तमिलनाडु राज्यले चेन्नईमा रहेका र निकै समस्यामा परेका नागरिक हरुलाई खाद्यान्न सामग्री बितरण गरिरहेको छ ।सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले अनावश्यक खर्च कटौती गरि उक्त राहत कोषमा बिभिन्न क्षेत्रका व्यक्तित्व हरुले आर्थिक रकम सहयोग गरेको छन ।


-डोटी जिल्ला सायल गाउँपालिका ६ घर भै हाल चेन्नै मा कार्यरत समाजसेवी परोपकारी मन भएका ललित सिंह बिक बाट ₹ 3100
-बझाङ जिल्ला खप्तड गाउ पालिका वार्ड नं ६ घर भइ हाल भारतको मध्य प्रदेशमा सिभिल इन्जिनियर पदमा कार्यरत समाजसेवी बुद्धिजीवी श्री खडक थापा बाट ₹ 2500
-डडेल्धुरा जिल्ला नवदुर्गा गाउँपालिका ४ बेलापुर घर भई हाल चेन्नई मा कार्यरत समाजसेवी भोज भुल बाट ₹ २०००
-रुपन्देही जिल्ला करहैया घर भएका हाल चेन्नई मा साइट इन्जिनियर मा कार्यरत कमल सर्माले बाट ₹ १५००
-डोटी जिल्ला सायल गाउ पालिका वार्ड नं ६ घर भइ हाल भारतको चेन्नई मा कार्यरत समाजसेवी श्री जनक बहादुर खड्का बाट 1500
-डोटी आदर्श गाउ पालिका वार्ड नम्बर १ घर भै हाल चेन्नै रामापुरम मा कार्यरत सेर बहादुर खड्का बाट ₹ 1500
-रुपन्देही जिल्ला बुटवल घर भै हाल भारतको चेन्नईमा कार्यरत समाजसेवी श्री खोम न्यौपाने बाट ₹ 1100
-दार्जिलिङ कालिङपुङ्ग चियाबारी घर भै हाल भारतको चेन्नईमा कार्यरत समाजसेवी श्री तिलकराम शर्मा बाट ₹ 1000
-डोटी सायल गाउँपालिका ५ दैना घर भै हाल भारतको चेन्नईमा कार्यरत समाजसेवी श्री गणेश खड्का बाट ₹ 1000
-डोटि जिल्ला शिखर नगरपालिका वाड १० थप्सा घर भइ हाल भारतको चेन्नईमा कार्यरत समाजसेवी श्री राम सिंह बाट ₹1000
-डोटी जिल्ला सायल गाउँपालिका ४ घर भै हाल चेन्नै मा कार्यरत समाजसेवी परोपकारी मन भएका उदय बोगटी बाट ₹ 1011


-डोटी सायल गा.पा. ६ अलैतबाडा मा जन्मिएका हाल कन्चनपुर जिल्ला पुनर्वास न.पा.१० भिम बस्ती घर भइ भारतको चेन्नईमा कार्यरत श्री टेक बहादुर कुन्जेडा बाट ₹ 1000
-कन्चनपुर जिल्ला पुनर्वास न.पा.१० भिम बस्ती घर भइ हाल भारतको चेन्नईमा कार्यरत समाजसेवी बुद्धिजीवी श्री मान बहादुर खड्का बाट ₹ 1500
-डोटी जिल्ला सायल गाउ पालिका वार्ड नं ५ दैना घर भइ हाल भारतको चेन्नई मा कार्यरत नव -उदयमान डेउडा गायक समाजसेवी श्री पदम बहादुर रोकाया बाट ₹ 1500
-डोटी आदर्श गाउ पालिका वार्ड नं १ साल गाउँ घर भइ हाल भारतको चेन्नई असोज पिल्लर मा कार्यरत समाजसेवी बुद्धिजीवी श्री लाल बहादुर खड्का बाट ₹ 1000
-डोटी सायल गाउ पालिका वार्ड नं ५ दैना घर भइ हाल भारतको चेन्नई पर्सुबाकम मा कार्यरत समाजसेवी श्री खडक बहादुर रोकाया बाट ₹1000

-डोटी सायल गाउ पालिका वार्ड नं ५ दैना घर भइ हाल भारतको चेन्नई ब्यासरपाडी मा कार्यरत समाजसेवी श्री पुर्ण भाट ₹ 1000
-डोटी जिल्ला सायल गाउ पालिका वार्ड नं 4 घर भइ हाल भारतको चेन्नई मा कार्यरत समाजसेवी श्री हर्क बहादुर खड्का बाट ₹ 1100
-डोटि जिल्ला सायल गाउँपालिका ५ घर भइ हाल भारतको चेन्नईमा कार्यरत सायल म्युजिक प्रालि का डाइरेक्टर तथा लोक डेउडा सर्जक, गायक केशब बि.क. देउडा प्रेमी बाट ₹1000
-कन्चनपुर पुनर्वास नगरपालिका १० भिम वस्ती घर भइ हाल भारतको चेन्नई मा कार्यरत समाजसेवी श्री पदम रनेनी बाट ₹ 1000
-कैलाली जिल्ला बनौली रामपुर घर भै हाल चेन्नै अन्नानगर कार्यरत देउडा सर्जक तथा समाजसेवी भिम बहादुर बिस्ट बाट ₹1050


-कञ्चनपुर जिल्ला ,पुनर्वास नगर पालिका वाड न: ११ भिम बस्ती घर भै हाल भारतको चेन्नई मा कार्यरत समाजसेवी श्री टीका बिष्ट बाट ₹ 1000
-बैतडि जिल्ला सिगास गाउँ पालिका ८ लेक गाउँ घर भइ हाल भारतको ब्याङ्लोर BTm मा कार्यरत समाजसेवी श्री बिरेन्द्र सिहं एेर बाट ₹ 500
-सुदुर पश्चिमेली नेपाली समाज भारत तमिलनाडु का सकृय सदस्य समाजसेवी इन्द्र रोकाया बाट ₹ 1100
-डोटी जिल्ला आदर्श गाउँपालिका ७ रेजुला घर भै हाल चेन्नै मा कार्यरत समाजसेवी रमेश बिष्ट बाट ₹ 1000
-कन्चनपुर जिल्ला पुनर्वास नगरपालिका ५ घर भइ हाल भारतको चेन्नईमा कार्यरत जनसम्पर्क समिति दक्षिण भारत साखा अध्यक्ष अम्मर सिंह ठकुरी बाट ₹ 1100
-डोटी जिल्ला सायल गाउँपालिका ५ डुमरी घर भै हाल चेन्नै मा कार्यरत समाजसेवी करन डु्म्रेल बाट ₹1000


-आदर्श गाँउ पालिका वार्ड नं १ बाझ ककानी घर भई हाल चेन्नई मा कार्यरत समाजसेवी खडक खड्का बाट बाट ₹1000
-आादर्श गाउँ पालिका वार्ड नम्बर १ डुम्राकोट घर भै हाल चेन्नै अन्नानगरमा कार्यरत नाथ बहादुर खड्का बाट ₹1010
-डोटी जिल्ला सायल गाउँपालिका ४ घर भै हाल चेन्नै मा कार्यरत समाजसेवी परोपकारी मन भएका उदय बोगटी बाट ₹ 1011
-दिपायल सिलगढी नगरपालिका वार्ड नं २ खुल्लेक घर भई हाल चेन्नई मा कार्यरत समाजसेवी तारा बोगटी बाट बाट ₹1000
-कन्चनपुर जिल्ला पुनर्वास नगरपालिका ५ भानुबस्ति घर भइ हाल भारतको चेन्नईमा कार्यरत समाजसेवी चक्र सिंह बोगटी बाट ₹ 501


-डोटी जिल्ला सायल गाउँपालिका ५ घंगारे घर भै हाल चेन्नै मा कार्यरत समाजसेवी हिक्मत बोगटी बाट ₹ 505
-डोटी जिल्ला सायल गाउँपालिका ५ भल्मा घर भै हाल चेन्नै मा कार्यरत समाजसेवी हर्क बहादुर बिष्ट बाट ₹ 550
-डोटी सायलगाउँ पालिका वार्ड नम्बर ५ दैना घर भै हाल चेन्नै अन्नानगर मा कार्यरत पदम बहादुर खड्का बाट ₹ 550 सहित हाल सम्म जम्मा करिव 40188 जम्मा भएको छ भने उक्त रकमबाट लकडाउनको कारण समस्या परेका नागरिकहरुलाई खाद्यान्न सामग्री वितरण गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *