पैसा सडकमा छरेर २ महिला फ*रार, को*रोनाको आ*शंकामा अनु’सन्धान थालियो

पैसा सडकमा छरेर २ महिला फ*रार, को*रोनाको आ*शंकामा अनु’सन्धान थालियो

वैशाख धनुषा ।  जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फ’रार भएको जिल्ला प्र’हरी कार्यालय धनुषाले जनाएको छ । सीसीटीभीको फुटेजमा ती महिला अन्दाजी ४०–४५ वर्षका रहेको उल्लेख गरिएको छ । जिल्ला प्र’हरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार १२ः३० बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ को’रोना भा’इरस स’ङ्क्रमणसम्बन्धी श’ङकास्पद भएकाले अनु’सन्धान कार्य तीव्र रूपले भइरहेको छ ।

अनलाइन खबरका अनुसार-बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ । प्र’हरीले रूपैयाँ छर्ने महिलाको खोजी भइरहेको र रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरिएकाले कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा आग्रह गरेको छ । अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *